नर्भिक ईन्टरनेशनल अस्पतालको आम्दानी निरन्तर बढ्दो

काठमाडौं । नर्भिक ईन्टरनेशनल अस्पतालको आम्दानी लगातार बढिरहेको छ । स्थापित ट्र्याक रेकर्ड, बलियो र अनुभवी नेतृत्वका कारण नर्भिक अस्पतालमा सेवाग्राहीको संख्या बढ्दा आम्दानी बढेको हो । बढ्दो आम्दानीले उपत्यका … पूरा पढ्नुहोस् »

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी … पूरा पढ्नुहोस् »

मध्यपुर थिमि नगरपालिकाको बजेट ३ अर्ब २२ करोड

भक्तपुर । मध्यपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१। ८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरसभाको दशौं अधिवेशनमा आगामी आर्थिक … पूरा पढ्नुहोस् »

अहिले बैंक तथा वित्तीय क्षेत्र ठूलो दबाबमा रहेको छ, अब भर मौद्रिक नीतिकै छ ः अध्यक्ष केसी

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले बैंक तथा वित्तीय क्षेत्र ठूलो दबाबमा रहेको बताएका छन् । ‘बजेटपछि अब धेरैको आशा र … पूरा पढ्नुहोस् »

विगतमा भएका कमजोरीलाई सुधार गर्दै मौद्रिक नीति आउनुपर्ने ः उपाध्याय

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकर र व्यवसायी छुट्याउन नहुने बताएका छन् । उनले माग घटेको … पूरा पढ्नुहोस् »

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । सांसदहरूले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय … पूरा पढ्नुहोस् »

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

उदयपुर । कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका … पूरा पढ्नुहोस् »

बजेटमा विभेद भएको भन्दै सच्याउन आज पनि सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले विनियोजित बजेटमा विभेद भएको भन्दै सच्याउन आज पनि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत … पूरा पढ्नुहोस् »

बजेटको पक्षमा मतदान गर्न सांसदलाई एमालेको ह्वीप जारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको … पूरा पढ्नुहोस् »