सानिमा बैंक र एनसीएचएलबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ । बैंकले एनसीएचएलसँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा … पूरा पढ्नुहोस् »

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं । टी २० विश्वकप २०२४ को सुपर ८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर ८ बाटै बाहिरिएको छ ।

बाढी आएपछि काठमाडौंमा मेलम्ची खानेपानी बन्द

काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द … पूरा पढ्नुहोस् »

कोसी सरकारको रिटमा आज फैसला आउने

काठमाडौं । कोसी प्रदेश सरकारको रिटमा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदै छ । जवाफी बहस सकिएपछि आज फैसला आउने सम्भावना रहेको छ । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी … पूरा पढ्नुहोस् »

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बिहान १० बजे होटेल मेरियटमा बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल … पूरा पढ्नुहोस् »

सीआईबी गिरीबन्धुको उजुरी कुरेर बसेको छ ःगृहमन्त्री लामिछाने

काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गिरीबन्धु टी–इस्टेटको उजुरी कुरेर बसेको बताएका छन् … पूरा पढ्नुहोस् »

हुण्डाई भेन्यू किन्दा ६.९९ प्रतिशत ब्याजदरमा कर्जा

काठमाडौं । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ । कम्पनीका अनुसार ‘हुण्डाई नेपालः मेड फर योर जर्नी’ नाम दिएर ल्याएको … पूरा पढ्नुहोस् »

नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि समझदारी गरेका छन् । कृषि प्रवद्र्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी … पूरा पढ्नुहोस् »

एक्सेल डेभलपमेण्ट बैंकद्वारा डस्टबिन वितरण

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ । गौरादह नगरपालिकाको बैगुनधुरा बजारभित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको बैंकले जनाएको … पूरा पढ्नुहोस् »

मिस नेपाल नर्थ अमेरिकाका शीर्ष २० प्रतियोगीहरुको सूची सार्वजनिक

मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ का लागि शीर्ष २० प्रतियोगीहरुको नामावली प्रकाशित गरिएको छ । आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी हुने … पूरा पढ्नुहोस् »