आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय बायुको कमजोर प्रभाव … पूरा पढ्नुहोस् »

सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर,ओमबुद्ध … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप छनोटको पहिलो खेल नेपालले कुवेतसँग खेल्दै

काठमाडौं । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दैछ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ … पूरा पढ्नुहोस् »

ओली र लेखकविरूद्ध प्रहरीले लियो जाहेरी, बुझायो जाँचबुझ आयोगलाई

काठमाण्डौ । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारले दिएको जाहेरी दर्ता गरेको छ । अघिल्लो दिन जेनजी आन्दोलनका अगुवा सुधन गुरुङसहितको टोलीले … पूरा पढ्नुहोस् »

माइडियाको दशैंतिहार अफर सार्वजनिक

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ग्लोबल होम एप्लायन्स ब्रान्ड माइडियाका तर्फबाट दशैंतिहार लक्षित गरी ‘माइडिया दशैंतिहार २०८२ बाई एन्ड विन जुम’ योजना ल्याएको छ । अफर अन्तर्गत माइडियाका होम एप्लायन्स खरिद … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलले ४ अर्ब खर्चेर ३ सय बेड सुविधासहितको नयाँ बिल्डिङ बनाउँदै

काठमाडौं । उत्कृष्ट सेवा सुविधा दिदै आएको नर्भिक इन्टरनेसनल हस्पिटल र मेडिकल कलेजले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । नर्भिकले ३ सय बेडको सुविधा रहेको नयाँ भवन बनाउन लागेको … पूरा पढ्नुहोस् »

एमएडब्लु वृद्धिले इभी एक्सचेन्ज मेला आयोजना गर्ने

काठमाण्डौं । अटोमोबाइल समुह एमएडब्लु वृद्धि इभी (विद्युतिय)ले शुक्रबारदेखि देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरूमा एकैसाथ चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल मेला आयोजना गर्ने भएको छ। तीन दिनसम्म चल्ने … पूरा पढ्नुहोस् »

प्राधिकरणमा दर्ता हुन सहकारी संस्थाले दाखिला गर्नैपर्ने विवरण

ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूको दर्ता अभिलेखिकरणका लागि चाहिने विवरण केहि समयअघि सार्वजनिक गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा … पूरा पढ्नुहोस् »

आइजिआई प्रुडेन्सियल र काठमाडौं नेशनल मेडिकल कलेजबीच सम्झौता

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई इजी डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिक प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने … पूरा पढ्नुहोस् »