टप एण्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौँ । नेपालले होबार्ट हुरीक्यान्सलाई ६६ रनले पराजित गरेको छ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको होबार्ट हुरीक्यान्सले १६.१ ओभरमा अल … पूरा पढ्नुहोस् »

नेपालमा टीसीएलको ‘फ्रन्टलोड वासर र ड्रायर’ सार्वजनिक

काठमाडौं । टीसीएल इलेक्ट्रोनिक्सले नेपालमा १० किलो लुगा धुने र ७ किलो सुकाउने क्षमता भएको ‘अल–इन–वान’ फ्रन्ट लोड वासर र ड्रायर सार्वजनिक गरेको छ । सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा ल्याएको … पूरा पढ्नुहोस् »

उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । विपक्षी दलहरूको बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आजै दिउँसो साढे २ बजे बस्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

उपसभामुखलाई अनाहकमा हटाएमा विरोध गर्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न … पूरा पढ्नुहोस् »

गृहमन्त्री लेखकले रौतहटको गौर हत्याकाण्डको अनुसन्धान प्रक्रियाबारे छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रौतहटको गौर हत्याकाण्डको अनुसन्धान प्रक्रियाबारे छलफल थालेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई मंगलबार गृह मन्त्रालयमा बोलाएर गृहमन्त्री लेखकले … पूरा पढ्नुहोस् »

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

काठमाडौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ । मंगलबार विभागले एक सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको ‘शिखर स्वास्थ्य सुरक्षा’ बीमा सञ्चालनमा

काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु गरेको छ। मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा उक्त बीमाको औपचारिक शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत व्यक्तिगत वा … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको एएमएल र सीएफटी तालीम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एएमएल र सीएफटी सम्बन्धी तालीम दिएको छ। कम्पनीका कानून विभागका प्रमुख सुवास भण्डारीले … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउँदो चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत … पूरा पढ्नुहोस् »

१७ औं संस्करणको नाडा अटो शो शुरु,प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले … पूरा पढ्नुहोस् »