लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

लुम्बिनी। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । यस्तै, मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

काठमाण्डौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको नाफा ६३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८०।८१ को चौथौं त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा ६३ प्रतिशत बढेर ६० करोड ३२ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो … पूरा पढ्नुहोस् »

बुटवल–पाल्पा सडक सवारी साधन चलाउन स्थानीय प्रशासनको रोक

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति … पूरा पढ्नुहोस् »

वाग्मती र गण्डकीको केही स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर … पूरा पढ्नुहोस् »

नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगको बिजुली जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले मंगलबार दिउँसो ६ उद्योगमा बिजुलीको लाइन जडान … पूरा पढ्नुहोस् »

नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै एसिया कपको यात्रा समाप्त

काठमाडौं । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »

बागमतीमा एमाले मन्त्रीहरूको मन्त्रालय टुंगियो

हेटौंडा । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई टिस्टुङ रिसोर्टको सेवामा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई युरो मनी अवार्ड फर एक्सलेन्सको दुई विधामा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । … पूरा पढ्नुहोस् »