नेप्से परिसूचक पाँच दशमलव २९ अंकले ओरालो लाग्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ … पूरा पढ्नुहोस् »

दुर्घटनाग्रस्त विमानका पाइलट शाक्य डिस्चार्ज हुँदै

काठमाडौं । गत साउन ९ गते बिहान पोखराका लागि उडेको सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त विमानमा बाच्न सफल पाइलट मनिषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। उनको उपचार भइरहेको सिनामंगलस्थित काठमाडौं मेडिकल … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्यमा बृद्धि

काठमाडौँ । आज विहिबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बृद्धि भएको छ। हिजो बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेकोमा आज तोलाको १६ सयले बढेर एक … पूरा पढ्नुहोस् »

बलाधिकृत रथी सिग्देल सेनाका कायम मुकायम प्रधान सेनापति

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुनेगरी बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोके लगत्तै सङ्गठनको नेतृत्व गर्ने बाटो खुलेको छ … पूरा पढ्नुहोस् »

सिजी मोर्टसले ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोर्टसले नेपालमा संसारकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ। नेपालमा बढ्दो ईभी गाडीहरू तथा ग्राहकहरूमाझ … पूरा पढ्नुहोस् »

एमालेले बोलायो सचिवालय बैठक

काठमाण्डौं । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक बिहान ११ बजे सिंहदरबार अगाडिको होटल बसेरामा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। ‘हिजोको वर्षातले च्यासल पार्टी कार्यालयमा पानी भरिएकाले … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीले बैंकको ऋण तिर्न पाए थप ५ महिना

काठमाण्डौं । निर्माण व्यवसायीले बैंकको ऋण तिर्नका लागि ५ महिना थप समय पाएका छन्। चालु आर्थिक वर्षको ल्याइएको मौद्रिक नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले वुधबार यस्तो परिपत्र जारी गरेको … पूरा पढ्नुहोस् »

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । लेबनान समेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले सतर्कता अपनाउन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ । लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली … पूरा पढ्नुहोस् »

नेपाल लाइफको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड’ कार्यक्रम

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड २०२४‘ सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगंजमा रहेको सूर्य हस्पिटल प्रालिका सेवाहरुमा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका … पूरा पढ्नुहोस् »