मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा बाढी, ३६ जनाभन्दा बढीको उद्धार

काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । प्रहरीले काठमाडौँ उपत्यकाबाट ३६ जनाभन्दा बढीको उद्धार गरेको जनाएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्र डुबानमा … पूरा पढ्नुहोस् »

धर्मगुरु भन्ने पुष्कर खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। खतिवडाको … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कमा बसभित्र युवकको शव

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको छ । मृत भेटिएका व्यक्ति … पूरा पढ्नुहोस् »

एआइजी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीविरूद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी … पूरा पढ्नुहोस् »

प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु

काठमाण्डौं । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेका एक जना युवाको मृत्यु भएको छ। लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका मेचीनगर नगरपालिका वडा नम्बर ७ पालियाका २८ वर्षीय झकबहादुर … पूरा पढ्नुहोस् »

हमासका नेता हानिया इरानमा मारिए

हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनलाई मारेको जनाएको छ । यसबारेमा … पूरा पढ्नुहोस् »

नेशनल लाइफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्‍न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा चर्चित कलाकारसहित आयोजना गरेको ‘नेशनल लाइफ गाला कन्सर्ट’ भव्य रुपमा सम्पन्न भएको छ । आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि र मनोबल बढाउनुका साथै … पूरा पढ्नुहोस् »

एन आई सी एशिया क्यापिटलद्वारा ‘फाइदा या फिर्ता’ अफर सञ्चालन

काठमाडौं । एन आई सी एशिया क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस पीएमएस) सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” नारा सहित विभिन्न ग्राहकमुखी योजना संचालन गर्दै आइरहेको जनाएको … पूरा पढ्नुहोस् »

भक्तपुरमा डुबान,उद्योगमा पस्यो बाढी

काठमाडौं । रातभरको वर्षाले भक्तपुरका सल्लाघारी, जगाती लगायत स्थानका घरमा बाढी पसेको छ । आज बिहान करिब पौने ३ बजेतिर सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र … पूरा पढ्नुहोस् »