कर्णाली सरकारमा अब छिट्टै कांग्रेस सहभागी हुन्छ- प्रमुख सचेतक विष्ट

कर्णाली । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिएका छन्। संघमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट … पूरा पढ्नुहोस् »

सुन-चाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

यामाहा नेपालको सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल ‘ब्लु स्ट्रिक्स’

काठमाडौं । यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले … पूरा पढ्नुहोस् »

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको बिहीबार राति साढे १० बजे वीरअस्पतालमा उपचारका क्रममा उनको निधन भएको छ । उनी लामो समयदेखि मृर्गौलाको विरामी थिए । मेयर नकर्मीको निधनमा … पूरा पढ्नुहोस् »

टेकु अस्पतालबाट भागेका ३ जनामा हैजा पुष्टि

काठमाडौं । टेकु अस्पतालबाट भागेका ३ जना हैजा हुनसक्ने आशंका गरी परीक्षण गर्दा तीनै जनामा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनीहरू तीनैजना बुधबार अस्पतालबाट भागेका थिए । … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको सञ्चालकमा चन्द

काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा तेजबहादुर चन्द नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले रिक्त रहेको सञ्चालक पदमा चन्दलाई नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र दूषित थानी हिमालयनबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र धुलिखेलको काभ्रेपलान्चोकमा रहेको दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको डीईओमा थापा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृत (डीईओ)मा रामकुमार थापा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको गत साउन ३ गतेको निर्णय अनुसार मुख्य प्रबन्धक रामकुमार थापालाई बैंकको रिक्त … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा गौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

काठमाण्डौं । ज्योति विकास बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ३ वटा विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता तथा उद्घोषण … पूरा पढ्नुहोस् »