मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

काठमाण्डौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका छन् । … पूरा पढ्नुहोस् »

नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारी र नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भेट

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । मन्त्री पौडेललाई भेटी संघले बधाई तथा शुभकामना प्रदान गरेको हो । सो … पूरा पढ्नुहोस् »

१० निजी मेडिकल कलेज र २ आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ । उनीहरूलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका … पूरा पढ्नुहोस् »

सानिमा बैंकले पाटन अस्पतालमा विपन्न महिलाको उपचारमा सहयोग गर्ने

काठमाडौं । सानिमा बैंकले पाटन अस्पतालमा विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ । बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको … पूरा पढ्नुहोस् »

सिद्धार्थ हस्पिटालिटीले आईपीओ ल्याउने,प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सिद्धार्थ ग्रुप अन्तर्गतको आईपिओ … पूरा पढ्नुहोस् »

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज (अर्थात) साउन १ गतेदेखि लागू भएको छ । साउन महिनाका लागि बैंकहरुले असाार मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । असारको तुलनामा साउनमा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको ८.९९ प्रतिशतमा ७ वर्षका लागि ईभी अटो लोन

काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारी साधनहरूका लागि ईभी अटो लोन ल्याएको छ। बैंकले ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको हो । नेपालमा विद्युतीय सवारी … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुरु

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात गरेको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक,ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय … पूरा पढ्नुहोस् »

एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता

काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा स्वीकृत भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर सरकार बनेपछि पोखरेलले राजनीनामा बुझाएका हुन् । उनले राष्ट्रपति पौडेलसमक्ष … पूरा पढ्नुहोस् »