देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदै, आज लुतो फाल्ने दिन

काठमाडौँ । आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर … पूरा पढ्नुहोस् »

आज पनि बढ्यो सुनको मुल्य

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज (मंगलबार) सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलेको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । निगमका अनुसार इन्डियन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली बालुवाटार सरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोटबाट सरकारी निवास बालुवाटार सरेका छन् । आज शपथ लिएर पदभार ग्रहण गरेसँगै ओली सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेको उनको … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक बर्ष २०७९।८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएर १४ … पूरा पढ्नुहोस् »

नबिल बैंकको परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी

काठमाडौं । नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्गस्थित केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, … पूरा पढ्नुहोस् »

हुन्डाइ फेस्टिभल डिलाइट २०८० को विजेता घोषित

काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ । ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफर अनुरुप … पूरा पढ्नुहोस् »

राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सहज र सरल रुपमा पाउने गरी काम गर्ने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसंगै एउटै … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंकले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक वर्ष २०८०।८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन … पूरा पढ्नुहोस् »