कांग्रेस-एमाले सहकार्य आफैँ नबनेको र कसैले बनाएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो कुरा बताएका हुन् । … पूरा पढ्नुहोस् »

पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै आएको छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाबाट बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, सङ्घीयताको … पूरा पढ्नुहोस् »

नबिल बैंक ४१औं वर्षमा प्रवेश

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो वाणिज्य बैंक नबिल बैंक सन् १९८४ जुलाई १२ तारिखमा स्थापना भएको बैंक आजदेखि ४० वर्ष पुरा गरी ४१औं वर्षमा प्रवेश गरेको छ । … पूरा पढ्नुहोस् »

मुग्लिन सडक अन्तर्गत बस पुरिएको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा सक्रिय हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिरोले नारायणगढ-मुग्लिन सडकको सिमलतालमा बस पुरिँदा ६५ बढी यात्रुको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारमा सक्रिय हुन सरकारलाई आग्रह गरेका छन् … पूरा पढ्नुहोस् »

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान … पूरा पढ्नुहोस् »

शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मुल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

काठमाडौं । सिटिजन्स बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच समझदारी भएको छ । बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरूलाई विशेष … पूरा पढ्नुहोस् »

एटिएम मेसिन तोडफोड गर्ने दुईजना बुढानीलकण्ठबाट पक्राउ

काठमाडौं । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ … पूरा पढ्नुहोस् »

प्राधिकरणले उद्योगको लाइन नजोडे आफ्नो उद्योगमा आफै विद्युत काट्ने चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगको लाइन काट्न थालेपछि पीडित तथा प्रताडित समूहले आपत्ति जनाएका छन् । उनीहरूले प्राधिकरणले उद्योगको विद्युत लाइन नजोडे आफ्नो उद्योगमा आफै बिजुली … पूरा पढ्नुहोस् »

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र तत्काल … पूरा पढ्नुहोस् »