एमसीसीमा अतिरिक्त सात अर्ब सहयोग सुनिश्चित

काठमाडौं । नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् … पूरा पढ्नुहोस् »

१८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बञ्चरेडाँडाबासीको बटमलाइन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित बसेर गरेको १८ बुँदे सहमति कार्यान्वयनको माग राखेका छन् । बुधबार … पूरा पढ्नुहोस् »

सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेड बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाण्डौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच डिल्लीबजार, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीवृत महाराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । एक कार्यक्रमबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत महाराजगञ्जका कार्यालय … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भनेको के हो ? : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भन्नेहरूले पार्टी र नेतृत्वविरूद्ध हमला गरेको आरोप लगाएका छन्। च्यासलमा चलिरहेको निवर्तमान सांसदहरूको … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका कर्मचारीमाथि हातपात आरोपमा पूर्वसांसदसहित दुई जना पक्राउ

कार्यालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले पूर्वसांसदसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पूर्वसांसद परमेश्वर साह र जिल्ला अध्यक्ष जीवेन्द्र झालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

क्यासिनोलाई १२ बुँदे निर्देशन जारी

काठमाडौं । २४ वटा क्यासिनोहरूलाई सरकारले १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सोमबार सबै क्यासिनोहरुलाई जारी गरेको उक्त निर्देशनमा सबै … पूरा पढ्नुहोस् »

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन बिचौलिया पक्राउ

काठमाडौं । प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन ुबिचौलियाुलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही … पूरा पढ्नुहोस् »

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी

काठमाडौं । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघको २१औं बार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा हरिकृष्ण बल्ल

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१औं बार्षिक साधारण सभामा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण … पूरा पढ्नुहोस् »