दुई दिनदेखि तनावग्रस्त बनेको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै

काठमाडौं । दुई दिनदेखि तनावग्रस्त बनेको बाराको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीचको विवादका कारण बुधबार र बिहीबार सिमरा अशान्त बनेको थियो … पूरा पढ्नुहोस् »

निर्वाचनमा सेना परिचालन गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले … पूरा पढ्नुहोस् »

पासपोर्ट संकट समाधानमा सकारात्मक प्रगति

काठमाडौं । पासपोर्ट वितरणमा आउन लागेको सकंट समाधान गर्नेतर्फ राहदानी विभाग र प्रेन्च कम्पनीबीच भएको छलफलमा सकारात्मक प्रगति भएको छ । केही सातापछि पासपोर्ट अभाव हुने भएपछि समस्या समाधान गर्न … पूरा पढ्नुहोस् »

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापनपत्र, जेनजीका माग पुरा नगर्ने भए प्रधानमन्त्रीलाई फिर्ता गरौँ

काठमाडौँ । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा दुई लाख ४३ हजार रुपैयाँ

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा बिहीबार दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको … पूरा पढ्नुहोस् »

बाराको सिमरामा प्रशासनले फेरि लगायो कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति … पूरा पढ्नुहोस् »

जेनजी युवा कुटेको आरोपमा बारामा एमालेका दुई वडाध्यक्ष पक्राउ

काठमाडौं । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष … पूरा पढ्नुहोस् »

बुटवलमा रवि र छविको सुनवाइ स्थगित

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बिहीबार (मंसिर ४) हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी (तत्कालीन गोरखा मिडियाका सञ्चालक) छविलाल जोशीको सुनुवाइ स्थगन गरिएको … पूरा पढ्नुहोस् »

संसद् पुनर्स्थापनाको अडानले राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ : प्रधानमन्त्री

काठमाडौं । बुधबार सर्वदलीय बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना असम्भव रहेको बताएकी छन् । लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल भएकाले साथ सहयोगको अपेक्षा … पूरा पढ्नुहोस् »

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने … पूरा पढ्नुहोस् »