न्युरोड फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय

काठमाडौँ । काठमाडौँ न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले पुनः अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि सो क्षेत्रमा उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ । … पूरा पढ्नुहोस् »

आज ल्याउने मौद्रिक नीति रोकियो

काठमाडौं । मौद्रिक नीति आज शुक्रबार ल्याउने तयारी भएको रोकिएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको स्रोतले जनाएको छ । यसअघि आज बिहान … पूरा पढ्नुहोस् »

सिमलताल पहिरोका विकको परिवारलाई भरतपुर महानगरपालिकाले दुई लाख सहयोग

चितवन । भरतपुर महानगरपालिकाले गएको असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकको परिवारलाई किरिया खर्च प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख … पूरा पढ्नुहोस् »

सहकारीलाई समस्याबाट बाहिर निकाल्न सरकारले सघाउँछः अर्थमन्त्री पौडेल

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिमण्डलसँगको कुराकानीमा नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी आन्दोलनलाई समस्याबाट बाहिर निकाल्नुपर्छ भन्ने सरकारको दृष्टिकोण रहेको बताएका छन् । अर्थमन्त्री … पूरा पढ्नुहोस् »

नाडाका पदाधिकारी र अर्थमन्त्री भेट ,अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न माग

काठमाडौं । नेपालको अटोमोबाइल्स क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा नाडाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री … पूरा पढ्नुहोस् »

आईएमई लाइफले पायो ‘ट्रिपल बी प्लस’ रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटी अस्पतालमा छुट

काठमाडौं । सिटिजन्स बैंक र बुटवलस्थित मर्सी सिटी अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख , निक्षेप ५ खर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नियोन क्रेडिट कार्ड सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नियोन क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक ग्राहकका लागि उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित नेपाली रुपैयाँ … पूरा पढ्नुहोस् »