२३ साउनमा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले २३ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २३ साउनको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंहसँग चिनियाँ राजदुत सोंगको भेटवार्ता

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोंगले भेटवार्ता गरेका छन् । आज (विहिबार) मन्त्रालयमा भएको उक्त भेटमा शहरी विकासको क्षेत्रमा सहयोगको विषयमा छलफल … पूरा पढ्नुहोस् »

आज पनि नेप्से परिसूचकमा हरियाली, झण्डै ६० अङ्कको वृद्धि

काठमाडौं । नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव … पूरा पढ्नुहोस् »

रमेश वडालद्धारा महान्यायाधिवक्ताको शपथ ग्रहण

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडालले  महान्यायाधिवक्ताको शपथ लिएका छन् । आज( बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको  शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा … पूरा पढ्नुहोस् »

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ९२ बर्षिय श्रेष्ठ पछिल्लो … पूरा पढ्नुहोस् »

देशको अवस्था प्रशंसा गर्न लायक छैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् । आज आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै ओलीले देशको अवस्था … पूरा पढ्नुहोस् »

अभिनेता माधव केसीलाई उत्कृष्ट मोडलको अवार्ड

काठमाडौं । अभिनेता माधव केसीले उत्कृष्ट मोडलको अवार्ड हात पारेका छन् । हरि आचार्यद्वारा लिखित ‘किन दुख्छ मुटु’ बोलको गीतको म्युजिक भिडियोमार्फत अभिनेता केसीले विराट म्युजिक तथा फिल्म अवार्ड–२०८० को … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्किएपछि…

काठमाडौँ । नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ । भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको … पूरा पढ्नुहोस् »

किरिबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ । न्युयोर्कस्थित … पूरा पढ्नुहोस् »

चीनको सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं । चीनको एक सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मत्यु भएको छ । बीबीसीका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । शिन्हुआन प्रान्तस्थित १४ … पूरा पढ्नुहोस् »