कुलमान र हितेन्द्रको रिटमा सकियो सुनुवाइ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा दुवैका रिटमाथि सुनुवाइ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार अपराह्न भारतका प्रधानमन्त्री मोदीसँग साइडलाइन भेटवार्ता गर्ने … पूरा पढ्नुहोस् »

शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने … पूरा पढ्नुहोस् »

राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले गृहमन्त्री लेखकको राजीनामा मागेको हो । तीनकुने घटनाको निष्पक्ष … पूरा पढ्नुहोस् »

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर हुन पुगे कार्यालयमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेका छन् । मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीले अवरोध गरेपनि कर्मचारीहरुले अधिकृत गुरागाईंलाई उनको कार्यकक्षमा पुर्याएका हुन् । गुरागाईं … पूरा पढ्नुहोस् »

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, महानगरमा तनाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आज कार्यालय जाने तयारी गरिरहेका बेला नगर प्रहरीले अवरोध गर्ने तयारी गरेको छ । महानगरका कर्मचारी र वडा अध्यक्षहरुले गुरागाईंलाई हाजिर … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य बढ्यो, १ लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै आज सुनले नयाँ किर्तिमान समेत बनाएको छ । आज सुन तोलामा एक हजार २ सयले बढेर … पूरा पढ्नुहोस् »

सहकारीलाई अवसर मानेर निजी कम्पनी बनाउँदा अभियानले पीडा भोग्नुपरेको छ :अध्यक्ष मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीलाई अवसर मानेर निजी कम्पनी बनाउँदा अभियानले पीडा भोग्नुपरेको बताएकी छिन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको आयोजनामा वृहत रक्तदान

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको अवसरमा बृहद रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको आयोजनामा भएको रक्तदान … पूरा पढ्नुहोस् »

सरकार र नेतृत्वप्रति असन्तुष्टि रहे पनि विकल्प राजसंस्था होइन- महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिन गर्नको लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताएका छन्। राज्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै तीनकुने घटनामा सरकारको जवाफ … पूरा पढ्नुहोस् »