राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

काठमाडौं । राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब संस्कृतिविद जगमान गुरुङले गर्ने भएका छन् । राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफु नजरबन्दमा रहेको भन्दै अबको कार्यबाहक नेतृत्व … पूरा पढ्नुहोस् »

पाथीभरा केबलकार निर्माण काम तत्कालका लागि यथास्थितिमा राख्न सर्वाेच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका सम्पूर्ण काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । शारंगा सुवेदीको इजलासले कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । … पूरा पढ्नुहोस् »

महानगरको जिद्धिपन : निर्मल निवासलाई हुलाकमार्फत पत्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौँ महानगरले हुलाकमार्फत पत्र पठाएको छ । महानगर प्रहरी बल राजु पाण्डेले ज्ञानेन्द्र शाहको जरिवाना पत्र आइतबार दिउँसो हुलाकमार्फत … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ । यसअघि आजै सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको थिएन । त्यसपछि सवा १ बजेका … पूरा पढ्नुहोस् »

सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । सहकारी ठगीको आरोपमा अदालतमा मुद्दा झेलिरहेका लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईँको स्पष्टीकरण- मार्ने योजना बुनेको थाहा पाए, त्यसपछि प्रहरी घेरा तोडेर ज्यान जोगाए

काठमाडौँ । राजावादीहरूको राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै … पूरा पढ्नुहोस् »

सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक, राप्रपालाई बोलाइएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्बदलीय बैठक आब्हान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्ने भएको जानकारी … पूरा पढ्नुहोस् »

निर्मल निवासद्वारा महानगरको पत्र बुझ्न अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले काटेको जरिवानाको पत्र निर्मल निवासले बुझ्न अस्वीकार गरेको छ । जरिवानाको पत्र लिएर गएको महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । महानगरले विभिन्न ८ वटा … पूरा पढ्नुहोस् »

क्यानले विश्वकप लिग-२ को तयारीका लागि छान्यो ४८ खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को आगामी सिरिजको तयारीका लागि ४८ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ । क्यानले प्रशिक्षण क्याम्पका लागि हालै पीएम कपमा … पूरा पढ्नुहोस् »

मेयर बालेनसँग डा.लोहनीले मागे पूर्वराजालाई जरिवाना गर्न काटेको पत्रप्रति जवाफ

काठमाडौँ । राप्रपाको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गर्न पत्र काटेकोप्रति जवाफ मागेका छन् । सामाजिक सञ्जालमा आज लेख्दै शुक्रबारको … पूरा पढ्नुहोस् »