चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु, गौमाया गुरुङ अनुबन्ध

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् … पूरा पढ्नुहोस् »

चैत्र १५ को जनप्रदर्शनमा साथ, सहयोग र समर्थन गर्न नवराज सुबेदीको अपिल

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीले चैत्र १५ गते राजधानीमा हुन लागेको जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघियता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी … पूरा पढ्नुहोस् »

आफूलाई जेल हाल्न बालेनको सरकारलाई चुनौति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूलाई जेल हाल्न सरकारलाई चुनौति दिएका छन् । काठमाडौँ भ्यू टावर बारे आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै बालेनले … पूरा पढ्नुहोस् »

सुनको मुल्य तोलामा आठ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सयले घटेर तोलाको एक … पूरा पढ्नुहोस् »

कुलमान हटाउने निर्णय आपत्तिजनक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको संयोेजनमा विगतका वर्षहरुजस्तै यस वर्षपनि एभरेष्ट बेैंकले ग्लोबल मनि विकका अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रमअन्तर्गत ७ वटै प्रदेशका … पूरा पढ्नुहोस् »

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसले सप्ताहव्यापी कार्यक्रम गरी मनायो ग्लोबल मनी विक

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले साताव्यापी कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्, भोलि राम्रो हुनेछ’ भन्ने नाराका ग्लोबल मनी विक २०२५ … पूरा पढ्नुहोस् »

प्रेस चौतारीको अध्यक्षमा पाण्डे सर्वसम्मत

काठमाण्डौं । प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् । यसैगरी, यस्तै उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् । महासचिवमा हिरामान लामा नै दोहोरिएका छन् … पूरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निणय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »