ओली र लेखकविरुद्धको जाहेरी आयोगबाट प्रहरीमै फिर्ता

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध परेको जाहेरी फिर्ता गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीबाट … पूरा पढ्नुहोस् »

चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

डब्बु र बेनिसाको लहर झैँमा रमाउँदै सरिता भारती

काठमाडौँ । गीतकार डब्बु क्षत्रीको रचनामा नयाँ गीत ‘लहर झैँ ’ दर्शकमाझ आएको छ । यस पटक बडा दसैँको अबसर पारेर हालै यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यो … पूरा पढ्नुहोस् »

बालेन र सुदनविरुद्ध काभ्रे प्रहरीमा पनि जाहेरी

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न भएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध काभ्रेमा … पूरा पढ्नुहोस् »

प्रहरी चौकी पुनर्स्थापनाको लागि आर्थिक सहयोग गर्न काभ्रेका सहकारीलाई अपिल

काभ्रे जिल्लामा रहेका सहकारी संघ संस्थाहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा जिल्लाभर रहेका प्रहरी चौकी ध्वस्त भएकाले त्यसको पुनर्स्थापनाको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट पाउने

काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाट, काठमाण्डौसँगको सहकार्यमा … पूरा पढ्नुहोस् »

सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै भुक्तानी र नविकरण गर्न सकिने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कार्यविधि लागू गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले “सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२” स्वीकृत गरेपछि पुरानो २०७७ … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार भारी अंकले बृद्धि भएको छ । कारोबार सुरु भएको तीन मिनेटमै ४ प्रतिशतले बृद्धि भएको नेप्से परिसूचक आज २२.५९ अंकले … पूरा पढ्नुहोस् »

दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ … पूरा पढ्नुहोस् »

बैंकका नामबाट हुने ठगीमा सजग रहन राष्ट्रिय वाणिज्यको आग्रह

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नाममा ग्राहकलाई फोन गरेर आर्थिक लाभको प्रलोभन देखाइ ठगी गरेको भेटिएपछि बैंकले ग्राहकलाई सचेत रहन अनुरोध गरेको छ । पछिल्ला दिनमा केही व्यक्तिले बैंकका नाबाट … पूरा पढ्नुहोस् »