डब्बु र नारायणको तिमीलाई नैमा प्रतीक्षा र यसराजको प्रेम
काठमाडौं । लोकप्रिय गायक नारायण थापा र अग्रज गीतकार डब्बु क्षत्रीले आफ्नो गीत तिमीलाई नै को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई यतिबेला ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज … पूरा पढ्नुहोस् »