लक्ष्मी महिला साकोसको २७ औं साधारण सभा सम्पन्न
काभ्रे । पनौतीको नगरपालिकाको चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा भएको … पूरा पढ्नुहोस् »