सुनको मूल्य तोलामा १ लाख ७० हजार २००

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ … पूरा पढ्नुहोस् »

कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्न लागेको छ । संघले फागुन ७ देखि १० गतेसम्म केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको … पूरा पढ्नुहोस् »

देउवा निवासमा संस्थापन पक्षका नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ । देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । उक्त बैठक शुक्रबार बिहानैदेखि … पूरा पढ्नुहोस् »

संसद्‍मा २ वर्षदेखि अड्कियो संवैधानिक परिषद् विधेयक

काठमाडौं । प्रतिनिधिसभाको चालु कार्यकालकै पहिलो विधेयक हो– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक । १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता … पूरा पढ्नुहोस् »

आज भ्यालेन्टाइन डे,प्रेम साटासाट गरी मनाइँदै

काठमाडौँ । आज फेब्रुअरीमा १४ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष … पूरा पढ्नुहोस् »

६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको … पूरा पढ्नुहोस् »

४७ वर्षअघिको ‘विषयवस्तु’ लाई लिएर मह जोडीको आलोचना

काठमाडौंं । अमेरिकी सांसदले नेपालमा नास्तिकता फैलाउन पाँच लाख डलर खर्च गरेको बताएपछि त्यसको तरंग नेपालमा पनि आइपुग्यो । अमेरिकी संसद्को फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन … पूरा पढ्नुहोस् »

इमेज सहकारीले फिर्ता गर्‍यो साना बचतकर्ताको ४ करोड रकम

काठमाण्डौं । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तामध्ये चार सय ८७ जना बचतकर्ताको चार करोड रकम फिर्ता गरेको जनाएको छ। सो संस्थाको मुख्य कार्यालय रहेको बागलुङ बजारका … पूरा पढ्नुहोस् »

एनआईसीले लिलाम गर्ने सम्पत्ति सम्बन्धी सम्पूर्ण जानकारी बिक्री पोर्टलमा

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको … पूरा पढ्नुहोस् »

डिसहोम इन्टरनेटको अफर, नयाँ ग्राहक र रिचार्ज गर्नेलाई थप ३ महिना बोनस

काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै समर स्टपिड अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस … पूरा पढ्नुहोस् »