बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ

काठमाडौं । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबीच लामालाई प्रदेश प्रमुख यादवचन्द्र … पूरा पढ्नुहोस् »

अपडेट- विमानमा १९ जना यात्रु, विमान टुक्रा टुक्रा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । आज बिहान सवा ११ बजेतिर दुर्घटना भएको उक्त विमानमा १९ जना … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज … पूरा पढ्नुहोस् »

आइएमई पे र एडु सन्जालबीच सम्झौता

काठमाडौँ । आइएमई पे र शैक्षिक पोर्टल, एडु सन्जालबीच एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ । आइएमई पे र एडु सन्जालबीच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारी … पूरा पढ्नुहोस् »

निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

लन्डन । चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले तेस्रो शोरुमको रुपमा सोमबार … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

लुम्बिनी। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । यस्तै, मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

काठमाण्डौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको नाफा ६३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८०।८१ को चौथौं त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा ६३ प्रतिशत बढेर ६० करोड ३२ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो … पूरा पढ्नुहोस् »

बुटवल–पाल्पा सडक सवारी साधन चलाउन स्थानीय प्रशासनको रोक

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति … पूरा पढ्नुहोस् »

वाग्मती र गण्डकीको केही स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर … पूरा पढ्नुहोस् »