ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब … पूरा पढ्नुहोस् »

भरतपुर महानगरपालिका उत्कृष्ट पालिका

चितवन । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य ६ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । … पूरा पढ्नुहोस् »

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक बस्न लागेको छ । संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ … पूरा पढ्नुहोस् »

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाण्डौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसिरहेको छ । शुक्रबार साँझको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सर्वोच्चको आदेशले नेपालमा थप विकास गर्नै नसक्ने अवस्था आयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको काम पूर्णरूपमा रोक लगाउने सर्वोच्च अदालतको आदेशले नेपालमा थप विकास निर्माण नै गर्न नसकिने अवस्था आएको बताएका … पूरा पढ्नुहोस् »

सबल बन्दै स्थिरीकरण कोष, चार संस्थाले पाए सहभागिताको प्रमाणपत्र

काठमाण्डौं । बचत तथा ऋण सहकारी संस्थाहरुको सुरक्षा कवचको रुपमा स्थापना भएको स्थिरीकरण कोष छोटो समयमा नै सवल बन्दै गएको छ । सहकारी ऐन २०७४ को दफा १०३ र नियमावली … पूरा पढ्नुहोस् »

फुडमाण्डु वानमार्ट ललितपुरमा

काठमाण्डौं । नेपालको फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । यसले उक्त क्षेत्रका ग्राहकहरूको दैनिक आवश्यक सामानहरूको किनमेल अझ … पूरा पढ्नुहोस् »

बीवाईडीद्वारा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

काठमाण्डौं । बीवाईडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक गरेको छ। डिपाईलट ६ सय, डिपाईलट ३ सय र डिपाईलट १ सय संस्करणहरूको यो प्रणालीले स्मार्ट ड्राइभिङ … पूरा पढ्नुहोस् »

गगनको ‘म तिमी तिरै हेर्छु‘मा प्रचण्डबाबु र स्मारिका ढकाल

काठमाडौं । गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसर पारेर आफ्नो नयाँ गीत ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक गरेका छन् । शुक्रबार नुवाकोटको विदुरमा एक कार्यक्रम बीच गीतको अडियो र भिडियो … पूरा पढ्नुहोस् »

आरजु राइस मिल किसानलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउँदै

नेपाली उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउँदै आएको ‘आरजु राइस मिल’ले किसानलाई व्यवासयिक धानखेती गर्न प्रोत्साहित गर्दै आएको छ । मोरङको बेलबारी–९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) ले पूर्वी … पूरा पढ्नुहोस् »