परराष्ट्रमन्त्री देउवासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता ​

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले ​शिष्टाचार भेटेका छन् । बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको … पूरा पढ्नुहोस् »

बर्तौला सत्तारुढ दलको मुख्य सचेतकमा

काठमाडौँ । सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन … पूरा पढ्नुहोस् »

एक सातापछि ‘कार्साङ’को छायांकन सुरु

काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो । यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको … पूरा पढ्नुहोस् »

महिलाको क्षमताका लागि सबै ठाउँमा ५० प्रतिशत सहभागिता गराउनुपर्छ- कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिलाहरुको क्षमता अभिवृद्धिका लागि सबै क्षेत्रमा ५० प्रतिशत महिलाहरुलाई सहभागिता जनाउनुपर्ने बताएका छन् । उनले महिलाहरुको क्षमता ज्ञान सिपलाई अझैँ अभिवृद्धि गर्न … पूरा पढ्नुहोस् »

अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित

चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैङ्कमा … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि अघि बढायो

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाले बुधबार … पूरा पढ्नुहोस् »

गणपति डिलक्सका चालक र सहचालकको शव फेला, अझै ४५ यात्रुको अवस्था अज्ञान

काठमाडौँ । सिमलतालको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्सका चालक र सहचालकको शव फेला परेको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ बर्ष लामो … पूरा पढ्नुहोस् »

गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा

काठमाडौँ । सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गृहमन्त्रालयको गठित अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ । अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज पनि सुनको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »