देउवा नेतृत्वको समितिको पदावधि अगाडि बढाउनु हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको समितिको पदावधि बढाउन नहुने विचार राखेका छन् । पार्टी पदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान समितिको अवधि थप नगर्ने पक्षमा … पूरा पढ्नुहोस् »

ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको … पूरा पढ्नुहोस् »

मंसिरभित्र नियमित महाधिवेशन गरौँ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आसन्न महाधिवेशन मंसिर मसान्तभित्रै नियमितरूपमा सम्पन्न गर्न सकिने बताएका छन् । नियमित महाधिवेशन छोटो समयमा गर्न नसकिने निष्कर्षमा केन्द्रीय समिति पुगेमा विशेष … पूरा पढ्नुहोस् »

सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई तत्काल कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले निजी तथा सरकारी सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले … पूरा पढ्नुहोस् »

सरकारविरुद्ध एमाले आक्रामक,आयोगको प्रतिवेदन नमान्ने घोषणा

काठमाडौं । नेकपा (एमाले) सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै जेनजीले दबाबसहित प्रहरीमा जाहेरी दिएपछि एमाले … पूरा पढ्नुहोस् »

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका … पूरा पढ्नुहोस् »

शानदार बलिङ प्रदर्शनमा नेपालले कुवेतलाई हरायो

काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ … पूरा पढ्नुहोस् »

सीजीको ‘दशैंतिहारको ठूलो हर्ष, क्रोम्प्टनको आकर्षक उपहार’ अफर

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले दशैंतिहार लक्षित गर्दै क्रोम्प्टनको ‘दशैंतिहारको ठूलो हर्ष’ अफर सार्वजनिक गरेको छ । यस विशेष अफर मार्फत क्रोम्प्टनका उत्पादन खरिद गर्ने उपभोक्तालाई आकर्षक उपहार तथा भाग्यशाली पुरस्कार … पूरा पढ्नुहोस् »

भाटभटेनीमा नेपाल पे क्यूआरमा डिजिटल दशैं अफर सार्वजनिक

काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्यूआरको सहकार्यमा पर्वका अवसरमा ‘डिजिटल दशैं’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्यूआर स्क्यान … पूरा पढ्नुहोस् »

सेयर कर्जामा २५ करोडको सीमा हट्यो

काठमाडौं । बैंकहरुले व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै २५ करोडको सीमा हटाएको हो । यसअघि अर्थमन्त्री … पूरा पढ्नुहोस् »