सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई तत्काल कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले निजी तथा सरकारी सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले … पूरा पढ्नुहोस् »
















