ग्लोबल आइएमईका २२ वटा शाखारहित बैंकिङ सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको सूचना अनुसार २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ सेवाहरु सञ्चालक … पूरा पढ्नुहोस् »

सिमेन्ट उत्पादक संघको अध्यक्षमा मारु, महासचिवमा खड्का

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु निर्वाचित भएका छन् । संघको २०औं साधारणसभाले अध्यक्षसहित नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल … पूरा पढ्नुहोस् »

गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्छ : विमलेन्द्र निधि

काठमाडौं । जनकपुरधामको श्रीराम युवा कमिटीको नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । निधीले यो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै फेरि विद्यार्थी सडकमा

ढाका । बंगलादेशमा विद्यार्थीहरूको अर्को चरणको आन्दोलन सुरु भएको छ । हालैको आरक्षणविरोधी आन्दोलनमा दुई सयभन्दा बढी विद्यार्थी मारिएको र करिब १० हजार पक्राउ गरिएको जनाइएको छ । यसअघि सर्वोच्च … पूरा पढ्नुहोस् »

३९ वर्षको उमेरमै १०० बच्चाको पिता

रुसमा एकजना व्यक्तिले यो नाराको अर्थ र शब्द दुवै बदलिदिएका छन् । उनको सिद्धान्त छ म एउटा, मेरा सयवटा । रुसका यी अर्बपति युवक प्यावेल डुरोभ ३९ वर्षका भए । … पूरा पढ्नुहोस् »

ऋणमा डुबेका मजदुरले भेट्याए १ करोड ३० लाखको हिरा

भारतको मध्यप्रदेशका एकजना मजदुर रातारात करोडपति भएका छन् । राजु गोँड नामक ती व्यक्तिले पन्ना जिल्लामा भाडामा लिएको खानीबाट एउटा ठूलो आकारको हिरा फेला पारेका छन् । १९.२२ क्यारेटको उक्त … पूरा पढ्नुहोस् »

आस्मा कुमारी केसीलाई मिस नेपाल २०२४ को उपाधि

काठमाण्डौं । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै … पूरा पढ्नुहोस् »

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ५० जनाको मृत्यु भएको छ । बाढी, पहिरो … पूरा पढ्नुहोस् »

वरिष्ठ नेत्र विशेषज्ञ डा.रुइत सम्मानित

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले यही साउन २१ गते विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका निम्ति त्यससम्बन्धी … पूरा पढ्नुहोस् »