हुन्डाई फेस्टिभ डिलाइट अफर विजेता इन्द्रप्रसादलाई हुन्डाई एक्स्टर कार

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको अवसरमा सञ्चालन गरेको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा लक्की … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको ९.९९ प्रतिशतमै कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने घोषणा गरेको छ । महालक्ष्मी घर कर्जा, व्यावसायिक कर्जा, सवारी कर्जा (व्यक्तिगत) तथा हरित कर्जा ९.९९ प्रतिशतमा उपलब्ध गराउने घोषणा बैंकले … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र कतारको गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनुसार रोजगारको सिलसिलामा कतारमा … पूरा पढ्नुहोस् »

एमालेमा सचिवालय बैठकले १७ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । बिहीबार बसेको सचिवालय बैठकले नेकपा एमालेले पार्टी प्रवेशबाट आएकाहरुसहित १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो । मनोनीत हुनेमा सुवास … पूरा पढ्नुहोस् »

आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने छु ः प्रमुख बालेन्द्र

काठमाडौं । बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने बताएका छन् । प्रमुख साहले यस्तो … पूरा पढ्नुहोस् »

मापदण्ड पुगेका प्राविधिक कलेजलाई तत्काल सम्बन्धन दिन सीटीईभीटीलाई समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पुगेका प्राविधिक कलेजलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा ऐन, … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक पाँच दशमलव २९ अंकले ओरालो लाग्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ … पूरा पढ्नुहोस् »

दुर्घटनाग्रस्त विमानका पाइलट शाक्य डिस्चार्ज हुँदै

काठमाडौं । गत साउन ९ गते बिहान पोखराका लागि उडेको सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त विमानमा बाच्न सफल पाइलट मनिषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। उनको उपचार भइरहेको सिनामंगलस्थित काठमाडौं मेडिकल … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्यमा बृद्धि

काठमाडौँ । आज विहिबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बृद्धि भएको छ। हिजो बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेकोमा आज तोलाको १६ सयले बढेर एक … पूरा पढ्नुहोस् »

बलाधिकृत रथी सिग्देल सेनाका कायम मुकायम प्रधान सेनापति

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुनेगरी बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोके लगत्तै सङ्गठनको नेतृत्व गर्ने बाटो खुलेको छ … पूरा पढ्नुहोस् »