जेनजी आन्दोलनका मृतकका परिवारलाई चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने

काठमाडौं । काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक जनालाई चौधरी समूहले रोजगारी दिने भएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आन्दोलनका क्रममा आफ्ना निजी … पूरा पढ्नुहोस् »

भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल … पूरा पढ्नुहोस् »

विपिन जोशीको भिडियो फेला परेको दाबी

काठमाडौं । इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ । भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने भनेर बन्धक … पूरा पढ्नुहोस् »

नेतृत्व नछोड्ने ओलीको सन्देश

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका अध्यक्ष, इन्चार्ज, जिल्ला अध्यक्षसँग संवाद गरेका छन् । उनले भर्चुअल रूपमा संवाद गरेका हुन् । पार्टीको सचिवालय र केन्द्रीय कमिटी बैठकअघि … पूरा पढ्नुहोस् »

बालेन र सुधनविरुद्धको जाहेरीमा केरमेट भएको भन्दै प्रहरीले माग्यो अर्को उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङविरुद्धको उजुरी प्रहरीले दर्ता गरेको छैन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार शाह र गुरुङलाई पक्राउको माग … पूरा पढ्नुहोस् »

मिराजद्वारा ‘ग्रान्ड शक्ति’ प्रदर्शनको घोषणा

काठमाडौं । ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाले ग्रान्ड शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनले बुधबार आफ्नो फेसबुक पेजमा ‘बिर्सेको छैन, कमजोर भएको हैन’ भन्दै एक भिडियो सन्देश जारी गर्दै … पूरा पढ्नुहोस् »

लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्रीहरू राजकुमार र रञ्जितासहित सातजनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि सुधारमन्त्री … पूरा पढ्नुहोस् »

वाणिज्य बैंक लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा बानेश्वरको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दीपक श्रेष्ठ र नरेशकुमार यादवलाई पक्राउ … पूरा पढ्नुहोस् »

कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न प्रस्ताव पेस

काठमाडौं । मधेस प्रदेश सरकार गठनका लागि कांग्रेस, एमाले र जनमतले प्रदेश प्रमुखसमक्ष प्रस्ताव पेस गरेका छन् । कांग्रेसको संसदीय दलको नेता कृष्ण यादवको नेतृत्वमा सरकार गठन गर्न नेकपा एमाले, … पूरा पढ्नुहोस् »

सुनको मूल्य प्रतितोला २ लाख ३५ हजारमाथि

काठमाण्डौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला … पूरा पढ्नुहोस् »