वाणिज्य बैंक लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा बानेश्वरको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दीपक श्रेष्ठ र नरेशकुमार यादवलाई पक्राउ … पूरा पढ्नुहोस् »