महिला एसिया कप- फर्कियो नेपाली महिला टोली

काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप क्रिकेट खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल स्वदेश फर्किएको हो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा … पूरा पढ्नुहोस् »

पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुई चालक … पूरा पढ्नुहोस् »

धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

काठमाडौँ । काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ । केही दिनदेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि … पूरा पढ्नुहोस् »

जनता नै चेतनशील हुनुपर्छ

कुनै पनि वृक्षको जरा कुहेपछि वृक्ष सहीसलामत रहन सक्दैन । जरा सुकेपछि वृक्ष स्वतः सुकेर जान्छ वृक्षको जीवनचक्र जस्तै हो हाम्रो समाज र सामाजिक व्यवस्था । त्यसलाई सुचारु राख्न राज्यको … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले घटायो कर्जाको ब्याजदर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १० दिनमै हायर पर्चेज ईभी लोन र सेयर कर्जाको ब्याजदर घटाएको हो । बैंकले यी प्रकारका कर्जामा प्रिमियम दर घटाएको हो । बैंकका अनुसार … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको बनेपा शाखा पनौतिमा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले बनेपा शाखा पनौतिमा स्थानान्तरण गरेको छ । बैंकका अनुसार साविक सिभिल बैंकको काभ्रेको बनेपा नगरपालिका ८ बसपार्कस्थि तबनेपा शाखा–२ स्थानान्तरण गरी पनौति नगरपालिका–७ बाट सञ्चालन गरिनेछ … पूरा पढ्नुहोस् »

६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाअन्तर्गतको पाँच र राष्ट्रियसभाअन्तगर्तको एउटा समितिको आज ६ वटा संसदीय समितिको बैठक बस्न लागेको संसदीय सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ईयूको … पूरा पढ्नुहोस् »

प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

काठमाडौं । प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन भएको छ । प्रभु बैंकको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केटको बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले बुधबार एक समारोहका बिच कारोबार सञ्चालनको … पूरा पढ्नुहोस् »

जहाज दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको १६ औं वार्षिकोत्सव सम्पन्न

ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गर्नुभएको थियो । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, … पूरा पढ्नुहोस् »