प्रोटेक्टिभ माइक्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा इन्स्योरेन्स कम्पनी र क्यापिटलबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा इन्स्योरेन्सका … पूरा पढ्नुहोस् »

सरकारले अहिले समाजमा देखिएको निराशालाई कामबाटै चिर्दै अघि बढ्छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् । उनले सरकारले जनताले … पूरा पढ्नुहोस् »

संविधानको व्यवस्था उल्ट्याउने कांग्रेस–एमालेको प्रयास सफल हुन नदिइने :  पुन

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक भेलामा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । सरकारमा भएर पनि … पूरा पढ्नुहोस् »

स्पेनलाई पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण

काठमाडौं । स्पेनले आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५ ३ ले पराजित गर्दै पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो … पूरा पढ्नुहोस् »

‘रावायण’मा नायक पल शाह र नायिका पूजा शर्मा समावेश पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी भदौ २१ गतेदेखि रिलिज हुने फिल्म ‘रावायण’ को नायक पल शाह र नायिका पूजा शर्मा समावेश भएको पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा पललाई केही गम्भीर भावमा … पूरा पढ्नुहोस् »

शान्तिश्रीको स्वर, प्रीतमको शब्द, संगीतमा ‘माथि माथि माया बग्छ’

काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस … पूरा पढ्नुहोस् »

देशभर मध्यमदेखि भारी बर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव परेको छ । मनसुनको न्यूनचापीय रेखा शनिबार पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही … पूरा पढ्नुहोस् »

ब्राजिलमा विमान दुर्घटनामा ६२ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले … पूरा पढ्नुहोस् »

स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्षमा नेपाल

काठमाण्डौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन्। अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। उक्त … पूरा पढ्नुहोस् »

बृक्षारोपण र गीत सार्वजनिक गर्दै मनाए गायक थापाले जन्मोत्सव

काठमाडौं । गायक नारायण थापाले आफ्नो जन्मदिनको अवसरमा सिद्धेश्वर मन्दिर परिसर कपन, बुढानिलकण्ठमा बृहत बृक्षारोपण गर्नुका साथै नयाँ गीत सार्वजनिक गर्नु भएको छ । बिबि थापाको शब्द, नारायण थापाको स्वर, … पूरा पढ्नुहोस् »