ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा छुट

काठमाण्डौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश … पूरा पढ्नुहोस् »

स्कुल बसले ठक्कर दिँदा गोठालो सहित १३ वटा खसी बाख्राको मृत्यु

काठमाण्डौं । बाँकेमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। साथै उक्त बसले ठक्कर दिँदा १३ वटा खसी बाख्रा समेत मरेका छन्। बसको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–९ … पूरा पढ्नुहोस् »

प्राधिकरणका दुई सञ्चालक नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्चले बिहीबार प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम … पूरा पढ्नुहोस् »

जनप्रतिनिधिका काम प्रभावकारी बनाउन कांग्रेसको २९ बुँदा निर्देशिका

काठमाण्डौं । नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिका काम प्रभावकारी बनाउन निर्देशिका तयार पारेको छ। जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका २०८१ लाई महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा छलफलका लागि … पूरा पढ्नुहोस् »

समितिद्वारा हवाई सुरक्षा मापदण्डबारे छानबिन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भए रनभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आज ( बिहीबार ) … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गरेका हुन् … पूरा पढ्नुहोस् »

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको विभिन्न अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ । बिहीबार दिउँसो … पूरा पढ्नुहोस् »

राष्ट्रिय महिला भलिबल टीमलाई काठमाडौं महानगरपालिकाले गर्यो सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली राष्ट्रिय महिला भलिबल टीमलाई सम्मान गरेको छ । काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, १६ औं स्थानका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् । वरीयता हेरफेर भएसंगै … पूरा पढ्नुहोस् »