श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको साउन अफर

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरले हिन्दु महिलाहरुको पवित्र महिना साउनलाई लक्षित गरेर विशेष अफर ल्याएको छ । केन्द्रले साउन महिना भरको लागि विभिन्न सेवामा ५० … पूरा पढ्नुहोस् »

मौद्रिक नीति साउन ११ गते ल्याउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ का लागि मौद्रिक नीति साउन ११ गते सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले गत शुक्रबार नै मौद्रिक नीति जारी … पूरा पढ्नुहोस् »

न्युरोड क्षेत्रको फुटपाथ विस्तार तत्काललाई रोक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको विवाद बढेपछि फुटपाथ विस्तार तत्काललाई रोकिएको छ । काठमाडौं–२२ र २३ क्षेत्रका सम्पदाका विषयमा अध्ययन गरिने र त्यसको प्रतिवेदन नआउन्जेल फुटपाथ विस्तार नगर्ने सहमति भएको हो … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री राणासँग जापानी राजदुत युताकाको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदुत किकुता युताकाले भेटवार्ता गरेका छन् । सोमबार अपराहन्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको … पूरा पढ्नुहोस् »

नेप्सेमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । आज नेप्से २.१५ अङ्कले बढेर २४८८.०९ अङ्कमा कायम भएको हो । आज ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार … पूरा पढ्नुहोस् »

सांग्रिला होटलका अध्यक्ष पाण्डेको निधन

काठमाडौं । पाँचतारे सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका पाण्डेको आज सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले … पूरा पढ्नुहोस् »

देशभरका यातायात कार्यालयको सर्भर डाउन,सेवाग्राही प्रभावित

काठमाडौं । यातायात कार्यालयको सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको हो । आज बिहानबाट सर्भरमा समस्या आएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरका यातायात कार्यालयको काम प्रभावित … पूरा पढ्नुहोस् »

पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै बिर्सन नसक्ने पात्र- नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् । अध्यक्ष नेपालले ४६औं पुष्पलाल स्मृति … पूरा पढ्नुहोस् »

हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ । आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् ।  … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  आकर्षक तलबको … पूरा पढ्नुहोस् »