ट्रम्पले दिए कार्नीलाई बधाई

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई आम चुनावमा विजय हासिल गरेकोमा बधाई दिएका छन् । प्रधानमन्त्री कार्नीले ट्रम्पले आफुलाई बधाई दिएको जानकारी दिएका हुन् । कुराकानीका … पूरा पढ्नुहोस् »

क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीको जित

काठमाडौँ । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ । यो जितपछि कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिका हामीमाथि प्रभुत्व जमाउन सकोस्, … पूरा पढ्नुहोस् »

भारतले फ्रान्ससँग २६ राफेल लडाकु विमान खरिद गर्ने

काठमाडौँ । भारतले फ्रान्ससँग २६ राफेल लडाकु विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, यी विमानहरूको कुल लागत लगभग ६४ हजार करोड भारु रहेको बताइएको … पूरा पढ्नुहोस् »

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । ती च्यानलहरूमध्ये … पूरा पढ्नुहोस् »

भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा गोली हानाहान

भारत । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् । भारतले … पूरा पढ्नुहोस् »

भारतमा आतंककारी हमलामा नेपाली पनि मारिए

काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपालीको समेत मृत्यु भएको छ । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना … पूरा पढ्नुहोस् »

नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस

काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

भारतका विद्युत् आवास मन्त्री मनोहरलाल खट्टर नेपालमा

काठमाडौँ । भारतका विद्युत् आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलवार नेपाल आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज मंगलबार बिहान दुई दिने भ्रमणका लागि … पूरा पढ्नुहोस् »

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको भ्रमणमा

नयाँदिल्ली । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि नयाँदिल्लीको पालम एयरपोर्टमा सोमबार अवतरण गरेका छन् । उपराष्ट्रपति भान्सको चार दिने भ्रमण आजदेखि बिहीबारसम्म जारी रहने … पूरा पढ्नुहोस् »

आईपीएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । पञ्जावको घरेलु मैदानमा हुने यो … पूरा पढ्नुहोस् »