पुटिनको आवासमा युक्रेनी ड्रोन आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासमा कथित युक्रेनी ड्रोन आक्रमणको दाबीप्रति प्रतिक्रिया जनाएका छन् । राष्ट्रपति पुटिनले युक्रेनी ड्रोनको समूहले आफ्नो आवास घेराउ गरेको जानकारी … पूरा पढ्नुहोस् »

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ । बंगलादेशको नेशनलिस्ट पार्टीले सामाजिक सञ्जालमार्फत् उनको निधन पुष्टि गरेको हो । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले … पूरा पढ्नुहोस् »

अनलाइन किनमेल १ लाखको कण्डम, १० रुपैयाँको छपाइ सामग्री

इ कमर्श प्लेटफर्मको सहयोगले ग्राहकलाई उनीहरूले खोजेका सामान आफ्नै दैलोमा प्राप्त त भइरहेका छन् तर यसले उनीहरूको किनमेल सम्बन्धी गोप्य तथा अनौठा आनीबानी समेत उदांगो हुन थालेका छन्। भारतमा खुद्रा … पूरा पढ्नुहोस् »

बेलायती होटेलमा अनौठो ‘न्यू इयर पार्टी, सबै निर्वस्त्र

डिसेम्बर महिना सुरु भएसँगै क्रिसमस र अंग्रेजी नयाँ वर्षको तयारी विश्वभर सुरु हुन्छ । नयाँ वर्ष उत्सव मनाउका लागि मानिसहरूले अनेक थरीका योजना बनाउँछन् । त्यसै क्रममा बेलायतका केही प्रकृतिवादी … पूरा पढ्नुहोस् »

काममा धेरै छिटो आएको भन्दै कर्मचारी बर्खास्त

स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ । त्यसरी तोकिएको समय भन्दा अगाडि धेरै पटक कार्यालय पुग्नुलाई स्पेनको स्थानीय अदालतले पेशागत … पूरा पढ्नुहोस् »

मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तिमा १३ को मृत्यु

काठमाडौं । मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ … पूरा पढ्नुहोस् »

रक्सी पसलभित्र अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु

दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ। बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको … पूरा पढ्नुहोस् »

अमेरिकाको ईडीभी कार्यक्रम बन्द

काठमाडौं। ट्रम्प प्रशासनले ईडीभी कार्यक्रम तत्कालका लागि स्थगित गर्ने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीबारीमा संलग्न व्यक्ति पनि डाइभर्सिटी भिसा मार्फत अमेरिका पुगेर ग्रीनकार्ड पाएको भेटिएपछि ट्रम्प प्रशासन डीभी … पूरा पढ्नुहोस् »

विद्यार्थी नेताको मृत्युपछि बंगलादेशमा भड्कियो हिंसा

काठमाडौं । गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ताहरू मध्येमा पर्ने विद्यार्थी नेता शरिफ उस्मान हादीको मृत्यु पछि राजधानी ढाकासहित कयौं क्षेत्रमा हिंसा भड्किएको छ । गोली प्रहारबाट गम्भीर घाइते … पूरा पढ्नुहोस् »

बहिनीको बिहेका लागि जसले उत्खनन् गरे हीरा

‘एक दाजुले आफ्नी बहिनीको लागि के–के गर्न सक्छ ?’ मध्य प्रदेशको पन्ना जिल्लामा बस्ने दुई साथीहरु– साजिद मोहम्मद र सतीश खतिकको कथा यही प्रश्नबाट शुरू हुन्छ। डिसेम्बर ९ को चिसो … पूरा पढ्नुहोस् »