अमेरिकाभर ट्रम्पविरुद्ध ‘नो किंग्स’ र्याली , ५० वटै राज्यमा उत्रिए लाखौँ प्रदर्शनकारी
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति, इरानसँगको तनाव र अधिनायकवादी शैलीको विरोध गर्दै शनिबार अमेरिकाका सहर सहरमा विशाल प्रदर्शन भएको छ। नो किंग्स (राजा चाहिँदैन) अभियान … पूरा पढ्नुहोस् »
















