महिला र पुरुषमध्ये कसले छाड्छ धेरै वायु ?

महिला हुन् कि पुरुष सबैले पेटमा बनेको ग्यास मलद्वारबाट छाड्नु सामान्य जैविक क्रिया हो । तर यी दुईमध्ये कसले धेरै अपानवायु छाड्छन् होला अनि कसको वायु बढी दुर्गन्धित हुन्छ होला … पूरा पढ्नुहोस् »

पाकिस्तानको अनुरोधमा ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राख्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रपति … पूरा पढ्नुहोस् »

युद्धविराममाथि संकट

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला कूटनीतिक प्रयास पुनः पाकिस्तानमा केन्द्रित … पूरा पढ्नुहोस् »

होर्मुज जलमार्ग पुनः बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ठुलो उछाल

काठमाडौँ । अमेरिका र इरानबिचको तनावका कारण विश्वको प्रमुख तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द भएपछि सोमबार कच्चा तेलको मूल्यमा ६ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। अघिल्लो शुक्रबार … पूरा पढ्नुहोस् »

इरानको घोषणापछि विश्वबजारमा तेल मूल्य घट्यो

इरानले स्ट्रेट अफ होर्मुज युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि पूर्ण रूपमा खुला रहने घोषणा गरेपछि विश्वबजारमा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८ डलरबाट झरेर … पूरा पढ्नुहोस् »

टर्कीमा एक विद्यालयमा १४ वर्षीय छात्रले गोली चलाउँदा ९ जनाको मृत्यु

काठमाडौं । टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो । टर्कीका गृहमन्त्री … पूरा पढ्नुहोस् »

हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता

काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार … पूरा पढ्नुहोस् »

अमेरिका र इरानबीचको वार्ता तत्कालका लागि स्थगित

काठमाडौं । अमेरिका र इरानबीच छ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा सुरु भएको वार्ता तत्कालका लागि निष्कर्षविहीन टुङ्गिएको इरानी सरकारले आइतबार बिहान जानकारी दिएको छ। सन् १९७९ … पूरा पढ्नुहोस् »

इरानसँगको वार्ता असफल, ट्रम्पले भने- चिन्तित छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको … पूरा पढ्नुहोस् »

सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तानको मध्यस्थकर्तामा अमेरिका र इरानबीच शान्तिवार्ता सुरु भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानी सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै शनिबार दिउँसोदेखि तीनै देशका वार्ताकारहरू प्रत्यक्ष वार्तामा … पूरा पढ्नुहोस् »