सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तानको मध्यस्थकर्तामा अमेरिका र इरानबीच शान्तिवार्ता सुरु भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानी सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै शनिबार दिउँसोदेखि तीनै देशका वार्ताकारहरू प्रत्यक्ष वार्तामा … पूरा पढ्नुहोस् »