रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि पहिलोपटक त्रिपक्षीय वार्ता

रूस युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि पहिलो पटक त्रिपक्षीय वार्ता भएको छ। शुक्रबार युएईको राजधानी आबुधाबीमा रूस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय छलफल भएको हो। छलफलमा तीनै देशका कुटनीतिक … पूरा पढ्नुहोस् »

जापानमा संसद विघटन, मध्यावधि निर्वाचन घोषणा

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले संसदको सदन विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी छन् । अब जापानमा फेब्रुअरी ८ मा चुनाव हुनेछ । प्रधानमन्त्री ताकाइचीले आफ्नो लोकप्रियताको फाइदा उठाउँदै सत्तारुढ दलको … पूरा पढ्नुहोस् »

युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने

दाभोस । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबिच संयुक्त अरब इमिरेट्स (यूएई) मा त्रिपक्षीय वार्ता हुने भएको छ। स्विट्जरल्याण्डको दाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनी … पूरा पढ्नुहोस् »

१४२ वर्षका व्यक्तिको मृत्यु, सन्तान १३४ जना

साउदी पुरुष नासिर बिन रदान अल राशिद अल वदाईको मृत्यु भएको छ। गल्फ न्यूजका अनुसार जनवरी ८ मा राजधानी रियादमा उनको मृत्यु भएको हो । उनले आफूलाई १४२ वर्ष उमेरको … पूरा पढ्नुहोस् »

पृथ्वीले आफैं चन्द्रमामा पठाइरहेछ हावा

चन्द्रमामा मानव बस्ती बसाउने सपना वैज्ञानिकहरूले दशकौँदेखि साँच्दै आएको भए पनि यो अहिलेसम्म वास्तविकताबाट निकै टाढा छ । यसको सबैभन्दा ठूलो कारण त्यहाँ जीवन टिकाइराख्न आवश्यक आधारभूत स्रोतहरूको अभाव हुनु … पूरा पढ्नुहोस् »

२८ डलरमा प्रेम बीमा

सन् २०१६ मा १ सय ९९ युआन अर्थात् करिब २८ अमेरिकी डलर रकम तिरेर गरेको ‘लभ इन्स्योरेन्स’ को १० वर्षपछि ती महिलाले दाबी भुक्तानी माग गरेकी हुन् । समाचार अनुसार … पूरा पढ्नुहोस् »

अमेरिकाद्वारा नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा दिन स्थगित

वासिङ्टन । अमेरिकाको विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएर सरकारी सहायतामा निर्भर … पूरा पढ्नुहोस् »

इरानमा प्रदर्शनका क्रममा २ हजारभन्दा बढीको मृत्यु

तेहरान । इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा फौजको दमनबाट २ हजारभन्दा बढी मानिसको मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ। यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई मद्दत … पूरा पढ्नुहोस् »

इरानमा देशभर सरकार विरोधी प्रदर्शन

काठमाडौं । इरानभर फैलिएको सरकार विरोधी प्रदर्शन शनिबार दुई हप्ताको नजिक पुगेको छ । अधिकारीहरूले कडा दमन जारी राखेको भए पनि आन्दोलन रोकिएको छैन, बरु प्रमुख शहरहरूमा नयाँ र्यालीहरू देखिएका … पूरा पढ्नुहोस् »

अब अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले पनि धरौटी राख्नुपर्ने

काठमाडौं । अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार, अब नेपाली … पूरा पढ्नुहोस् »