इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन्। सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताइसकेका ट्रम्पले अहिले फेरि अझै धेरै विषयमा सहमति बाँकी … पूरा पढ्नुहोस् »