फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । १२९ जना घाइते भएका बीबीसीले जनाएको छ । ७.८ म्याग्निच्युडको भूकम्पपछि ज्यान गुमाउनेको संख्या १५ पुगेको … पूरा पढ्नुहोस् »

इजरायलमाथि इरानको आक्रमण

काठमाडौं । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले लेबनानको राजधानी बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएका … पूरा पढ्नुहोस् »

सहारा मरुभूमिमा ट्रक बिग्रिँदा पानी पिउन नपाएर ४९ जनाको मृत्यु

काठमाडौं । नाइजरको सहारा मरुभूमिमा तिर्खामा पानी पिउन नपाएर कम्तीमा ४९ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उनीहरू सवार ट्रक बीच बाटोमै बिग्रिएको थियो । यात्रुहरूले कयौँ दिनसम्म ट्रक … पूरा पढ्नुहोस् »

इजरायलको आक्रमणमा लेबनानका ब्रिगेडियर जनरलसहित १२ जनाको मृत्यु

काठमाडौं । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा लेबनानी सेनाका एक ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । यो घटना अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि दुवै पक्ष सर्तसहितको … पूरा पढ्नुहोस् »

अमेरिकी अदालतले खारेज गर्‍यो ट्रम्प प्रशासनको आप्रवासन नीति, ३९ देशलाई राहत

अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको आप्रवासनसम्बन्धी नीतिलाई गैरकानुनी ठहर गर्दै खारेज गरेको छ। ट्रम्प प्रशासनले ३९ देशका नागरिकहरूलाई शरण (असाइलम), काम गर्ने अनुमति, ग्रिन कार्ड … पूरा पढ्नुहोस् »

कक्रोच आन्दोलन भारतीय युवाको आक्रोश र निराशाको अभिव्यक्ति हो – केजरीवाल

काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शन भारतीय युवामा रहेको आक्रोशको अभिव्यक्ति रहेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै … पूरा पढ्नुहोस् »

इन्डोनेसियामा ७ नेपाली पक्राउ

काठमाडौं । इन्डोनेसियामा सातजना नेपाली पक्राउ परेका छन् । इन्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो । सोलो राया क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी … पूरा पढ्नुहोस् »

इरान युद्ध रोक्न अमेरिकी तल्लो सदनद्वारा प्रस्ताव पारित

काठमाडौं । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले एउटा प्रस्ताव पारित गरेको छ । गत फेब्रुअरीदेखि जारी युद्धप्रति असन्तुष्टि जनाउँदै … पूरा पढ्नुहोस् »

इरानद्वारा कुवेतमा भिषण सैन्य हमला, ६३ जना घाइते, एक जनाको निधन

काठमाडौं । इजरायलको कारण शान्त हुन हुन नसकेको मध्यपूर्वमा आज अप्रिय घटना हुन पुगेको छ । इरानले आज विहानैदेखि कुवेत र बहराईनमा भिषण मिसाइल र ड्रोन हमला गरेर डरलाग्दो परिस्थिति … पूरा पढ्नुहोस् »

हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा यी ६ नियम पालना गर्नुपर्छ, सुख समृद्धि बढ्छ

वैदिक कालदेखि नै सनातन धर्ममा धेरै धार्मिक परम्परा र मान्यताहरू प्रचलित छन्, जसलाई मानिसहरूले आज पनि पालना गरिरहेछन्। यी मान्यताहरू धर्मसँग मात्र सम्बन्धित छैनन्, यसको पछाडि वैज्ञानिक कारण पनि छ। … पूरा पढ्नुहोस् »