कक्रोच आन्दोलन भारतीय युवाको आक्रोश र निराशाको अभिव्यक्ति हो – केजरीवाल
काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शन भारतीय युवामा रहेको आक्रोशको अभिव्यक्ति रहेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै … पूरा पढ्नुहोस् »
















