इजरायलको आक्रमणमा लेबनानका ब्रिगेडियर जनरलसहित १२ जनाको मृत्यु
काठमाडौं । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा लेबनानी सेनाका एक ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । यो घटना अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि दुवै पक्ष सर्तसहितको … पूरा पढ्नुहोस् »
















