सहारा मरुभूमिमा ट्रक बिग्रिँदा पानी पिउन नपाएर ४९ जनाको मृत्यु
काठमाडौं । नाइजरको सहारा मरुभूमिमा तिर्खामा पानी पिउन नपाएर कम्तीमा ४९ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उनीहरू सवार ट्रक बीच बाटोमै बिग्रिएको थियो । यात्रुहरूले कयौँ दिनसम्म ट्रक … पूरा पढ्नुहोस् »
















