इरानद्वारा दुबईका कैयौं स्थानमा आक्रमण, पाँच लाख नेपाली रहेको देश युद्धतर्फ
काठमाडौं । कुटनीतिक परिपक्वता देखाउन नसक्दा संयुक्त अरब इमिरेट्सले गम्भिर परिणाम भोग्ने स्थिति उत्पन्न भएको छ । अमेरिका र इरानबीचको युद्धको चपेटामा मध्यपूर्वको साना देश दुबई फस्न पुगेको छ । … पूरा पढ्नुहोस् »
















