पाकिस्तानको अनुरोधमा ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राख्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रपति … पूरा पढ्नुहोस् »
















