फ्रान्समा शून्य भयो बिजुलीको मूल्य

युरोपमा अहिले निकै चिसो तथा हिमपातको मौसम छ । यस्तोमा बिजुलीको खपत पनि अति उक्त हुन्छ । माग बढ्दा मूल्य पनि बढ्ने अर्थशास्त्रको नियम खुल्ला बजार भएको युरोपमा त लाग्नु … पूरा पढ्नुहोस् »

चिनियाँ युवतीले ५ महिनासम्म खुट्टामै पालिन् चुँडिएको आफ्नो कान

छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो … पूरा पढ्नुहोस् »

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

काठमाडौं । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत … पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

काठमाडौं । अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि पूर्ण प्रतिबन्ध लागु गर्दै छ । अस्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा रोक लगाउने … पूरा पढ्नुहोस् »

परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १, … पूरा पढ्नुहोस् »

चीनमा गद्दामा सुत्ने अनौठो प्रतियोगिता

चीनमा ओछ्यानको म्याट्रेस अर्थात गद्दा उत्पादन गर्ने एक कम्पनीले आफ्नो उत्पादनको प्रबर्द्धनका लागि एउटा निकै अनौठो प्रतियोगिताको आयोजना गर्‍यो । उक्त प्रतियोगितामा सहभागी हुनेहरुले कुनै कुँदाकुँद वा मुक्कामुक्की गर्नुपर्ने थिएन, … पूरा पढ्नुहोस् »

अमेरिकाले डिपोर्ट गर्न थाल्यो इरानका आप्रवासी

अमेरिकाले इरानी नागरिकलाई डिपोर्ट गर्न दोस्रो चरणको अभियान सुरू गरेको छ। आइतबार ५० जना इरानी आप्रवासी लिएर अमेरिबाट चार्टर्ड फ्लाइट उडेको छ। योसँगै इरानीहरूलाई डिपोर्ट गर्न ट्रम्प प्रशासनले दोस्रो चरणको … पूरा पढ्नुहोस् »

अमेरिकाले १९ देशका नागरिकलाई ग्रीन कार्ड र नागरिकता दिने प्रक्रिया रोक्यो

अमेरिकाले १९ वटा गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ। अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन, … पूरा पढ्नुहोस् »

रुसले दुई युक्रेनी सहर कब्जा गरेको पुटिनको दाबी

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले युक्रेनका पूर्वी भागमा रहेका पोक्रोभ्स्क र भोभ्चान्स्क दुई सहर नियन्त्रणमा लिएको दाबी गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्न शान्ति सम्झौताको विषयमा … पूरा पढ्नुहोस् »

१८ क्यारेट सुनले बनेको अनौठो ट्वाइलेट

इटालीका एक कलाकारले भने यो दौडमा हद पारिदिएका छन् । उनले पूरै १८ क्यारेटको सुनबाट ट्वाइलेट तयार पारेका छन् । प्रसिद्ध इटालियन कलाकार मौरिजियो क्याटेलनले विगतमा भित्तामा केरा टाँसेको कलाकृति … पूरा पढ्नुहोस् »