युक्रेनमा मारिएका सैनिकका आमालाई रुसी सत्तारुढ दलले मासु पिस्ने मेसिन उपहार दिएपछि

युद्धमा ज्यान गुमाउने विर सैनिकका परिवारलाई सरकार, राजनीतिक दल, समाज तथा व्यक्तिहरूले कस्तो खालको सम्मान तथा पुरस्कार दिन्छन् होला रु देशका लागि लड्दालड्दै ज्यान गुमाएको आफ्नो सैनिक छोराछोरीको बलिदान बापत … पूरा पढ्नुहोस् »

यो हो संसारकै सानो पार्क !

जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । २.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, … पूरा पढ्नुहोस् »

अनौठो रेष्टुरेन्ट, जहाँ रोबोटले खाना पकाउँछ

एउटा यस्तो रेष्टुरेन्ट, जहाँ तपाईंले आफूले खान चाहेको खानेकुरा अर्डर गर्नका लागि केवल एउटा बटन थिच्नु पर्दछ अनि केवल १।४ अमेरिकी डलर अर्थात् करिब २०० रुपैयाँमा तपाईंलाई रोबोटले तुरुन्तै उक्त … पूरा पढ्नुहोस् »

यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य

लन्डन । ‘अहँ, मलाई कुनै पछुतो छैन ।’ १६ लाख पाउन्डमा हलिउड स्टारलाई आफ्नो कौमार्य बेचेको २२ वर्षकी बेलायती विद्यार्थी लौराले बताएकी छन् । म्यानचेस्टरकी लौराले २०२३ को डिसेम्बरमा ‘सिन्ड्रेला … पूरा पढ्नुहोस् »

गाजामा इजरायली हवाई आक्रमण हुँदा ९ जनाको मृत्यु

काठमाडौँ । गाजाको लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी तीन जना स्थानीय पत्रकारसहित कम्तीमा नौ जना प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली ड्रोन आक्रमण कारमा बज्रिँदा धेरै जना गम्भीर घाइते … पूरा पढ्नुहोस् »

४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ … पूरा पढ्नुहोस् »

अक्षर पटेल दिल्ली क्यापिटल्सको कप्तान

काठमाडौँ । आइपिएल टिम दिल्ली क्यापिटल्सले अक्षर पटेललाई कप्तान बनाएको छ । २०१९ देखि यस फ्रान्चाइजीको हिस्सा रहेका पटेल दिल्लीको कप्तान बनेका हुन् । यसअघि केएल राहुललाई कप्तानी बनाउने चर्चा … पूरा पढ्नुहोस् »

रुस–युक्रेन युद्धविरामका लागि अमेरिकी टोली गयो रुस

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धविरामका लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान गरेको बताएका छन् । यद्यपि, उनले यो टोलीमा समावेश गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेका छैनन् … पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा आँधीमा परी १३ सैनिक घाइते

काठमाडौं । अस्ट्रेलियाली अधिकारीहरूले देशको पूर्वी तटीय क्षेत्रमा आँधी आएको बताएका छन् । अधिकारीहरूले बाढीको पानीमा एकजनाको शव फेला पारेका छन् । प्रतिकूल मौसमबीच गाडीको ठक्करबाट १३ सैनिक घाइते भएका … पूरा पढ्नुहोस् »

अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने

काठमाडौँ । अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग बार्ता हुने जानकारी दिएका हुन् । जेलेन्स्कीले … पूरा पढ्नुहोस् »